सिन्धुलीमाढीमा अवस्थित सिन्धुली असपतालले वि.सं.२०३५ सालदेखि सेवा दिदै आइरहेको छ । देशको राजनितिक तथा प्रशासनिक संरचनामा भएको परिवर्तन पश्चात बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालय मातहत रही ५० शैयाको सेवा प्रदान गर्दै आइरहेको छ । अवस्थितिको हिसाबले कमलामाई नगरपालिका वडा नं.६ मा रहेता पनि देशकै सबैभन्दा बढी जिल्लासँग जोडिएको हुनाले रामेछाप, उदयपुर, महोत्तरी, सर्लाही लगायत अन्य जिल्लाका बिरामीहरुले समेत सेवा लिदै आएको कुरा सर्वविदितै छ ।

भिजन

सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्मित नेपालको पहिलो संविधान नेपालको संविधानमा मौलिक हकमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य सेवा लगायत स्वास्थ्य सम्बन्धी बृहत तथा आधुनिक स्वास्थ उपचार सम्बन्धी सरकारले गरेको प्रतिवद्धता, जवाफदेहितालाई पारदर्शी र जनमुखी बनाउदै स्वाथ्य सेवा प्रदान गर्ने ।

मिसन

दक्ष र सक्षम जनशक्तिलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्दै बिरामीलाई दिने स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्बसुलभ, सहजरुपले उपलब्ध गराउँदै स्वास्थ्यलाई सबैको पहुँचयोग्य बनाउने । 

अस्पताल सम्बन्धी विविध जानकारीको लागि सम्पर्क व्यक्ति र नम्बर​

श्री प्रलाद कुमार पोखरेल – अध्यक्ष
अस्पताल संचालन तथा व्यवस्थापन समिति
९८५११४१२०९
डा.उमेश प्रधान – मेडिकल सुपरिटेण्डण्ट ९८५४०४२३४२
श्री राजकुमार घोले – अधिकृत छैठौं
सूचना अधिकारी, सिन्धुली अस्पताल, सिन्धुली
९८४१३५३९४२
श्री बिमल श्रेष्ठ – अस्पताल व्यवस्थापक
सेवाग्राही गुनासो व्यवस्थापन अधिकारी
९८४१२२९६७३
श्री विकास भण्डारी – बिमा क्लेमकर्ता
सिन्धुली अस्पताल, सिन्धुली
अस्पताल संचालन तथा व्यवस्थापन समिति ९८५११४१२०९
श्री प्रलाद कुमार पोखरेल
अध्यक्ष